काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल खेलाडीको अवार्ड जितेपछि भारतीय क्रिकेटर विराट कोहलीले उनलाई बधाई दिएका छन् । कोहलीले सामाजिक सञ्जाल एक्समार्फत केनलाई बधाई दिँदै उनको सफलता वर्षौंको मेहनत, इमानदारी र उच्चस्तरको प्रदर्शनको परिणाम भएको बताएका छन् । ‘साथी ह्यारी, तिमी यो पुरस्कारका पूर्ण हकदार छौ । वर्षौंदेखि उच्चस्तरमा फुटबल खेल्दै […]