नर्सको तिहार अनुभव : बिरामीले‍ आईसीयूमै टीका लगाउँछन्, आफ्ना दाजुभाई एकदमै मिस हुन्छ

काठमाडौं- सिभिल अस्पतालमा कार्यरत स्टाफ नर्स पूजा गुरुङ्ग नर्सिङ पेशामा जोडिएको भण्डै २ दशक भएको छ । यो अवधिमा घर परिवार आफन्तसँग दशैंतिहार मनाएको सम्झना उनीसँग छैन । दशैं र तिहार दुवैमा बिदा पाउन एकदमै गाह्रो हुन्छ । दशैंमा बिदा पाउनेले तिहारमा पाउँदैनन् । तिहारमा पाउनेले दशैंमा पाउँदैनन् । ‘म दशैंमा छुट्टी बसेको भएर तिहारमा […]