क्यानडामा नेपाली समुदायलाई सरकारको अतिरिक्त माया : हरेक मे २९ मा ‘नेपाल डे’ मनाइने

सन् २०२१ को क्यानडाको जनगणना अनुसार २१ हजार क्यानेडारी नेपाली मूलका भएको पाइएको छ । तर विद्यार्थी तथा अरु विभिन्न भिजामा क्यानडा पुग्नेहरू जोड्दा हजारौँ पुग्ने बताइन्छ ।