एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ । शनिबार पार्टी कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले महिलातर्फ ६ जना, पुरुषतर्फ ६ जना र अन्य पार्टीबाट आएका एक जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार मनोनीत हुनेमा सिर्जना राई, सावित्रा अर्याल, इन्दु कडरिया विष्ट, सीता पंगेनी, सीता […]