त्रिशुलीमा बेपत्रा भएका घिमिरेको कुशको शव बनाएर अन्त्येष्टी

उदयपुृर । भोटेकोशी बाढीमा नुवाकोटको त्रिशुलीबाट बेपत्ता भएका उदयपुरका ४२ वर्षिय देवेन्द्र घिमिरेको मानवको प्रतिकात्मक कुशको शव बनाएर शनिबार अन्त्येष्टी गरिएको छ । भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता हुनुभएका उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहा लाइनटोलका ४२ वर्षीय देवेन्द्र घिमिरेको कुशको शव बनाएर हिन्दू धर्म परम्परा अनुसार स्थानीय त्रियुगा नदी किनारको घाटमा दाहसंस्कार गरिएको छ […]