किरिया गर्न थालिएका जीवितै भेटिँएपछि पलाएको आशा, सरकारलाई थप जिम्मेवार बनाउन सडकबाट खबरदारी

सबै परिवारले त्यस्तो खुसीको खबर पाउन सकेका छैनन्। बेपत्ता आफन्तको खोजी र उद्धार अपेक्षित गतिमा अघि नबढेको भन्दै पीडित परिवार तथा आफन्तले आफ्नो पीडा सरकारसमक्ष पुर्‍याउन र खबरदारी गर्न माइतीघरमै पुग्नुपर्ने अवस्था आएको छ।