दोस्रो उडानमार्फत भारतले पठायो साढे ३७ टन राहत सामग्री

RajdhaniDaily.com | काठमाडौं । भारतले दोस्रो उडानमार्फत साढे ३७ टन मानवीय सहायता तथा विपद् राहत सामग्री नेपाल पठाएको छ। भारतीय विदेशीमन्त्री एस जयशंकरका अनुसार भारतले ३७.५ टन -