निराशालाई आशामा बदल्ने दायित्व कांग्रेसले लिनुपर्छ: देउवा

RajdhaniDaily.com | काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकमा देखिएको निराशालाई आशामा बदल्ने दायित्व नेपाली काँग्रेसले लिनुपर्ने बताएका छन् । -