सर्पदंशको उपचारबारे ठोस कार्ययोजना ल्याउन सांसद डाँगीको आग्रह

१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सर्पदंशको उपचारबारे ठोस कार्ययोजना ल्याउन आग्रह गरेकी छन् । सोमबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् । उनका अनुसार केहि दिन अगाडी मात्र …