‘काठमाडौं हरर फिल्म फेस्टिभल’ को दोस्रो संस्करणका लागि २६ फिल्म छनोट

१९ असोज, काठामडौं । काठमाडौं हरर फिल्म फेस्टिभलको दोस्रो संस्करण अक्टोबर ३० देखि नोभेम्बर १ सम्म काठमाडौँमा हुँदैछ । फेस्टिभलमा सहभागिताका लागि २६ फिल्म छनोट भएका छन् । अन्तर्राष्ट्रिय आह्वानमार्फत प्राप्त हरर, थ्रिलर, सुपरनेचुरल, डार्क फ्यान्टसी …