काठमाडौं । पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा निधन भएको छ। फोक्सोसम्बन्धी समस्याको उपचारका क्रममा काठमाडौंस्थित ह्याम्स अस्पतालमा उहाँको निधन भएको हो। लम्साल नेपाली पत्रकारितामा पाँच दशकभन्दा लामो समय सक्रिय रहनुभएको थियो। उहाँ नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्वसभापति समेत हुनुहुन्थ्यो। उहाँले ‘राष्ट्रवाणी’ साप्ताहिकको सम्पादकीय नेतृत्व गर्दै नेपाली पत्रकारितामा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो। लम्सालका दुई […]