काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले चार दिनसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोबाट भएको जनधन तथा भौतिक संरचनाको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाली कम्युनिष्ट पार्टीका सांसद राजेन्द्रलक्ष्मी गैरेले […]