११ असोज, काठमाडौं । प्रतिकूल मौसमका कारण केही उडानहरु प्रभावित भएका छन् ।
र पर्याप्त भिजिबिलिटी नहुँदा चितवनको भरतपुर र संखुवासभाको तुम्लिङटार विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन् ।
विमानस्थल कार्यालयका अनुसार दुवै विमानस्थलमा मौसम प्रतिकूल रहेकाले …