प्रहरीद्वारा भन्सार छली गरेर ल्याइएका सिलाइ सामग्री बरामद

RajdhaniDaily.com | सुदूरपश्चिम । कैलालीको भजनी नगरपालिका–५ स्थित गुलरिया घाट नजिकबाट प्रहरीले भन्सार छली गरी ल्याइएका रु तीन लाखभन्दा बढी मूल्यका सिलाइसम्बन्धी सामग्री बरामद -