अपेक्षाभन्दा अगावै सेवानिवृत्त हुँदै अमेरिकीहरू, पहिले नै बचत नगरेकोमा अधिकांशलाई पश्चात्ताप

अमेरिकीहरूले सोचेभन्दा चाँडै रिटायर भइरहेका छन् र अधिकांश सेवानिवृत्तहरूले आफ्नो सक्रिय उमेरमै राम्रो बचत गर्न नसकेकोमा पश्चात्ताप व्यक्त गरेका छन्। निवृत्तिभरण तथा वित्तीय सेवा प्रदायक संस्था ‘टिया’को अनुसन्धान शाखा ‘टिया इन्स्टिच्युट’ ले सार्वजनिक गरेको एक नयाँ प्रतिवेदनले यस्तो देखाएको हो। संस्थाका अधिकारीहरूका अनुसार यी दुवै कुराहरू आपसमा सम्बन्धित छन्। समयभन्दा अगावै कामबाट अवकाश लिनेहरूसँग बचत […]