यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने यामालसँगको चर्चित बाल्यकालको तस्बिरलाई जीवनकै ‘अविश्वसनीय संयोग भएको बताएका छन् । फिफा विश्वकप २०२६ को फाइनलअघि उक्त तस्बिरबारे पहिलो पटक खुलेर बोल्दै मेस्सीले यामालको खुलेर प्रशंसा पनि गरेका छन् । न्युयोर्कमा आयोजित फ्यानाटिक्स फेस्ट कार्यक्रममा मेस्सीसँग सन् २००७ मा खिचिएको तस्बिरबारे प्रश्न गरिएको थियो। उक्त […]