नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र अन्तर्राष्ट्रिय मान्यताअनुसार १८ वर्ष पूरा नभएका हरेक नाबालिग व्यक्तिलाई बालबालिका भनिन्छ । बालबालिकासम्बन्धी ऐन, २०७५ ले १८ वर्षभन्दा तलका सबै बालक-बालिकालाई ‘बालबालिका’का रूपमा परिभाषित गरेको छ। वि.सं. २०७८ सालमा भएको राष्ट्रिय जनगणना अनुसार १८ वर्षमुनिका बालबालिकाका १ करोड ५ लाख छन्। नेपालमा बालबालिका जम्मा जनसङ्ख्याको […]