सडकमा त्रिपाल टाँगेर बसिरहेका यी १० समूह– को हुन्? कहाँबाट आएका हुन्?

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले १०० दिन पूरा गर्दै गर्दा माइतीघरको झन्डै २०० मिटर सडक खण्डमा अहिले पनि १० वटा समूह आन्दोलनरत छन्।