प्रधानाध्यापकको कुटपिटबाट विद्यार्थी घाइते

१० असार, बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–९ तल्लादेहीस्थित खेती माध्यमिक विद्यालयका प्रधानाध्यापकले एक विद्यार्थीलाई कुटपिट गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बुधबार बिहान करिब ११ः४० बजे विद्यालयका प्रधानाध्यापक धवलसिंह भण्डारीले कक्षा ८ मा …