…अनि कालीमा अलप भइन् ‘राधा’

राधा, ए राधा ? ‘चालचुल’ छैन त ! अझै ओछ्यानमै ? आफ्ना भावना मिसाउँदै बोइले थपिन्- हुन पनि माइतीमा नलागेको निद्रा अन्त कहाँ लागोस् छोरीचेलीलाई। अझै केही बोलिनन् राधा। ‘आमाबाको काख र बालपन बिताएको खाट भेटेपछि त घाम डाडाँपारी पुगिसक्दा …