नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले निजी क्षेत्रको मनोबल र लगानी वातावरणप्रति चासो व्यक्त गर्दै उद्योगी शेखर गोल्छा सम्बन्धी हालका घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेको छ। नाडाले प्रेस विज्ञप्ति जारी गर्दै गोल्छा नेपालको औद्योगिक तथा व्यवसायिक क्षेत्रका सम्मानित व्यक्तित्व भएको उल्लेख गरेको छ। उनले निजी क्षेत्रको नेतृत्व गर्दै देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै यस्तो […]