पुर्खाले बनाएका सम्पदाको संरक्षण गर्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले प्राचीनकालमा पुर्खाले बनाएका सम्पदाको संरक्षण गरिनुपर्नेमा जोड दिएका छन् ।  विश्वसम्पदा दिवसका अवसरमा प्रदेश सरकारअन्तर्गतको पर्यटन कार्यालयले आज हाँडीगाउँ क्षेत्रमा आयोजना गरेको कार्यक्रममा उनले नयाँ मठमन्दिर बनाउनेभन्दा पनि पुराना सम्पदाको संरक्षण गर्नेतिर ध्यान जानुपर्ने बताए।  प्राचीनकालमै नेपालमा धेरै सम्पदा बनिसकेकाले तिनको संरक्षण, संवर्द्धन र प्रचारप्रसार गरी आन्तरिक […]