रास्वपाकी समर्थकले ज्यानमार्ने धम्की दिएको भन्दै हर्कले दिए साइबर ब्युरोमा उजुरी
१६ चैत, काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूमाथि ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।
साम्पाङले आज सोमबार सुनिता खड्का नामकी एक महिलाले आफूलाई धम्की दिएको भन्दै …