दुई फिल्म 'क्याप्टेन साब' र 'अक्षरा'को सकियो छायांकन

'अक्षरा' आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। 'क्याप्टेन साब'को प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन।