२९ जेठ, काठमाडौं । नेकपा एमालेका नेताले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पत्रकार र सांसदमाथि गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् । शुक्रबार फेसबुकमार्फत आपत्ति जनाउँदै उनले आफूमाथि उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिन अर्थमन्त्री वाग्लेसँग आग्रह पनि …