बालेनले देश बनाउने टीम सार्वजनिक गरेकै दिन भौतिक मन्त्रीको धम्कीयुक्त निर्देशन : त्यो ठेकेदारको खुट्टा भाँचिदिनू

काठमाडौं- प्रधानमन्त्री बालेन शाहले आइतबार आफूसहित अन्य दुईजना मन्त्रीको फोटो सामाजिक सञ्जालमा हाले । उक्त फोटोमा एकातिर उनका अनन्यमध्ये एक गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्साल थिए । उक्त तस्बिरमा बालेन लेखेका थिए, ‘देश बनाउने टोली ।’ हुन त बालेन १८ सदस्यीय मन्त्रिपरिषद्को नेतृत्व गर्छन् । अनि १८२ जना राष्ट्रिय स्वतन्त्र […]