काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा जारी युद्धका कारण त्यहाँ कार्यरत नेपाली श्रमिकहरू गम्भीर त्रासमा रहेको बताएका छन् छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले बढ्दो तनावले जनजीवन र अर्थतन्त्रमा गम्भीर असर पार्ने चेतावनीसमेत दिएका छन्। खाडीको युद्धले तेल र ग्यासको अभाव हुनुका साथै बजारमा मूल्यवृद्धि बढ्ने संकेत देखिएको उल्लेख […]