मधेशकेन्द्रित दलहरूको ३४ वर्षपछि संसद यात्रामा ब्रेक, उपेन्द्र र सीके राउतकै राजनीतिमाथि प्रश्न

मधेश आन्दोलनका हस्तीहरू उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी, सीके राउतलगायतका नेताहरूको संसदीय यात्रामा ‘ब्रेक’ लागेको छ ।