एमाले भोलिन्टियर फोर्सका संयोजकको चेतावनी- हाम्रो झण्डा जलाउनेको चुनाव प्रचार रोक्छौं
११ फागुन, काठमाडौं । नेकपा एमालेले बनाएको नेशनल भोलिन्टियर फोर्सका संयोजक पुष्पराज श्रेष्ठले आफ्नो पार्टीको झण्डा जलाउने र तोड्ने काम भयो भने आफूहरू पनि चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
भ्mापा–५ मा सोमबार आयोजित चुनावी …