आईपीएलमा खेलाडी चोटको संकट, कोलकातालाई सबैभन्दा ठूलो चिन्ता

९ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ सुरु हुनुअघि धेरै फ्रेन्चाइज टोलीहरू आफ्ना प्रमुख खेलाडी चोटका कारण गुमाउने अवस्थामा पुगेका छन्। हालै सम्पन्न टी–२० विश्वकप र लगातार व्यस्त खेल तालिकाका कारण खेलाडीहरूमा चोटको …