रास्वपा कार्यकर्ताले ज्ञानेन्द्र कार्कीको बाटो छेकेपछि सुनसरीमा झडप, प्रहरीद्वारा लाठीचार्ज

चुनाव प्रचारका क्रममा सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताबीच झडप भएको छ ।