काठमाडाैं । स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्रका आधारमा बिमितलाई सेवा प्रवाह गर्ने भएको छ । बोर्डले अब बिमितले नवीकरण गर्दा तथा बीमामा आबद्ध हुँदा राष्ट्रिय परिचयपत्र पनि बुझाउनुपर्ने जनाएकाे हाे । कतिपय बिमितले बीमाको दोहोरो सुविधा तथा फरक फरक ठाउँबाट सेवा लिएको भन्दै बोर्डले यसलाई रोक्न प्रयास थालेको छ । राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा […]