काठमाडौं-२ मा रास्वपाले बनायो राप्रपाका प्रदेश सांसद केसीलाई उम्मेदवार
५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं क्षेत्र नम्बर २ मा सुनील केसीलाई उम्मेदवार बनाएको छ ।
यो क्षेत्रबाट अघिल्लो निर्वाचनमा रास्वपा नेता सोबिता गौतम निर्वाचित भएकी थिइन् । गौतमलाई भने पार्टीले चितवन क्षेत्र नम्बर …