८८५ को हस्ताक्षर फिर्ता भएको देउवापक्षको दाबीपछि गगनपक्षले भन्यो– २९ जनाको मात्रै फिर्ता भएको हो

शुक्रबार बिहान देउवापक्षले विशेष महाधिवेशनका ८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता गरेको दाबीसहित निर्वाचन आयोगमा निस्सा बुझाएपछि गगनपक्षले यस्तो दाबी गरेको हो ।