राजमार्गको सहजताले पोखराका हवाई यात्रु घटे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२५ मा झन्डै साढे नौलाख हवाई यात्रु ओहोरदोहोर गरेका छन। पोखरासम्मको स्थलमार्ग सहज बन्दै गएपछि सन् २०२५ मा पोखराका हवाई यात्रु भने अघिल्लो वर्षको तुलनामा घटेका छन्। अन्तर्राष्ट्रिय उडानका यात्रुको आकार भने निकै नै कम रहेको छ।