त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी सङ्गठन रहने अभ्यास छ । जसले विद्यार्थी आवाजलाई संस्थागत गर्दै विश्वविद्यालयलाई लोकतान्त्रिक अभ्यासको केन्द्र बनाउन मुख्य भूमिका निर्वाह गर्छन् । यिनै विभिन्न विचार बोक्ने सङ्गठनहरूको साझा संस्था हो स्वतन्त्र विद्यार्थी संघ (स्ववियु) । यी सङ्गठन विगतदेखि नै शिक्षा क्षेत्रमा मात्र नभई देशले खोजेको परिवर्तनमा पनि […]