पहिले मैले रिजेक्ट गरेँ, अहिले पालो तपाईंको!

'पिएर आएपछि हरेक दिन क्यारेक्टरमाथि प्रश्न उठाउँथ्यो। अरूकी श्रीमती होस भनिरह्यो। त्यसैले ऊसँग बस्न सकिनँ। छोडिदिएँ।’