राष्ट्र बैंकको निर्देशन : कर्मचारीको पीसीआर खर्च संस्थाले बेहोर्नू, क्वरेण्टीनमा बस्दा तलब नरोक्नू

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले कर्मचारीलाई सकभर घरबाटै काम गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।  राष्ट्र बैंकले बढीमा ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा उपस्थित गराउन, अरुलाई घरबाटै काम गराउन, आफ्नो क्षेत्रभन्दा बाहिर गएका र सङ्क्रमितको नजिक रहेको शङ्का लागेका कर्मचारीको पीसीआर ...