चितवनमा ट्रकको ठक्करबाट युवकको घटनास्थलमै मृत्यु

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा बुधबार बेलुकी ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ । भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले पैदल हिडिरहेका अन्दाजी २४ वर्षीय युवकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक सहित चालकलाई […]

सम्बन्धित सामग्री

चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका २९ जुगेडीमा हिजो बेलुकी ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ । अन्दाजी २४ वर्षीय युवकको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ । भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले हिजो बेलुकी सवा ८ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको हो । […]

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका – २९ जुगेडीमा ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ। अन्दाजी २४ वर्षीय युवकको मृत्यु भएको हो। मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले गएराति सवा ८ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको थियो। ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ।

ट्रकको ठक्करबाट युवकको मृत्यु

काठमाडौं । चितवनमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २९ जुगेडीमा हिजो बेलुकी ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको हो ।  अन्दाजी २४ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृतकको सनाखत हुन बाँकी छ । भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले...