रेनुका र प्रवीण मेरो डान्स र भ्वाइस कप यूएसए

अमेरिकामा सम्पन्न डान्स रियालिटी शो मेरो डान्स कप यूएसए–४ को उपाधि रेनुका राईले चुमेकी छन्। इन्टझा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा सम्पन्न प्रतियोगितामा उपाधिवापत उनले ताजका साथमा १० हजार अमेरिकी डलर र टोयोटा -याभ फोर गाडी प्राप्त गरेकी छन्। त्यसैगरी, मेरो भ्वाइस कपको उपाधि प्रवीण बर्देवाले चुमेका छन्। उनले पनि उपाधिवापत १० […]