महालक्ष्मी र इ–सेवा मनी ट्रान्सफरबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले मनी ट्रान्सफरसम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले इ–सेवा मनी ट्रान्सफर प्रालिसँग सम्झौता गरेको छ।...