ट्युनिसिया सेनाको हेलिकप्टर बेपत्ता

ट्युनिस– चार जना सवार भएको ट्युनिसियाली सेनाको हेलिकप्टर  बेपत्ता भएको छ । राडार स्क्रिनबाट हराएको केही घण्टापछि दुर्घटना भएको आशङ्का गरिएको पनि रक्षा मन्त्रालयले बिहीबार  जनाएको छ ।  ‘हिजो  साँझ केप सेराट क्षेत्रमा रात्रि उडान गरिरहेको हेलिकप्टरसँग सञ्चार विच्छेद  भएको छ,’ सेनाको विज्ञप्तिमा भनिएको छ। ‘विमान खोजी गर्न गृह मन्त्रालयसँगको समन्वयमा  स्थल, जल तथा हवाई […]