महेन्द्रनगर हवाई रुट र पञ्चेश्वर परियोजनामा सम्झौता हुन सकेन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा नेपालको मुख्य एजेन्डा महेन्द्रनगर हवाई रुट विस्तार र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा महाकालीको पानी बाँडफाँटको ठोस सहमति हुन सकेन । प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नेपालको मुख्य एजेन्डामा रहेका यी दई विषयमा भारत सहमतिमा नआएको हो । प्रधानमन्त्री दाहालले भैरहवालगायतका विमानस्थलबाट भारतका नजिकका शहरमा जाने एटीआर उडानका लागि […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको भारत भ्रमण: हवाई रुटमा सम्झौता भएन, पञ्चेश्वरमा पुरानै रटान

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा बुहप्रतिक्षित रहेको हवाई रुट विस्तार र पञ्चेश्वर बहुद्देश्यीय परियोजनामा महाकालीको पानी बाँडफाँटको ठोस सहमति हुन सकेन । नेपालको मुख्य एजेन्डामा रहेका यी विषयमा भारत सहमतिमा आउन नसकेपछि अन्य ७ वटा विषयमा मात्र सम्झौता भयो ।