शिक्षित हुने सपना पछ्याउँदै विद्यालयमा पाका महिला

काठमाडौँ- समाजमा शिक्षित कहलिनु पनि कसैका लागि ठूलो सपना हुन्छ । विभिन्न कारणले पढ्न नपाउने र पढाइ पूरा गर्न नभ्याउनेका लागि यही सपना साकार बनाउन सहयोगी बनेको छ, ललितपुर सातदोबाटोस्थित ‘प्रेरणा महिला माध्यमिक विद्यालय’ ।  जहाँ शिक्षित हुने सपना पूरा गर्दै छिन्, ७१ वर्षीया इन्द्रमाया आलेमगर । बुढेसकालमा...

सम्बन्धित सामग्री

शिक्षित हुने सपना पछ्याउँदै विद्यालयमा पाका महिला

काठमाडौँ –समाजमा शिक्षित कहलिनु पनि कसैका लागि ठूलो सपना हुन्छ। विभिन्न कारणले पढ्न नपाउने र पढाइ पूरा गर्न नभ्याउनेका लागि यही सपना साकार बनाउन सहयोगी बनेको छ, ललितपुर सातदोबाटोस्थित ‘प्रेरणा महिला माध्यमिक विद्यालय’। जहाँ शिक्षित हुने सपना पूरा गर्दै छिन्, ७१ वर्षीया इन्द्रमाया आलेमगर। बुढेसकालमा झोलाभरि पुस्तक, कापी र कलम बोकेर दिनहुँ विद्यालय पुग्नु उनको […]