स्वास्थ्य मन्त्रालयले पालिकालाई भन्योः आधारभूत तहका कर्मचारीलाई आफैँ तलब खुवाउनु

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत तका अस्पतालहरुमा रहेका कर्मचारीलाई आफैँ तलब खुवाउन निर्देशन दिएको छ। मन्त्रिस्तिरी निर्णयका आधारमा मन्त्रालयले मंगलबार ७५३ वटै स्थानीय तहहरुलाई ७ बुँदे परिपत्र जारी गर्दै आधारभूत तहका अस्पतालको व्यवस्थापन आफैँ गर्न भनेको हो। आउँदो आर्थिक वर्ष २०८०/८१ देखि आधारभूत अस्पतालका कर्मचारीको जिम्मेवारीबाट अर्थ मन्त्रालयले हात झिकेको जानकारी गराउँदै व्यवस्थापनको […]