मेरो कोही आफन्त कहीँ राखेको, कसैले देखाइदिओस्: प्रधानमन्त्री ओली

शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले आफू कमाउन होइन, देश विकासमा आएको दाबी गर्दै आफूले अहिलेसम्म कोही पनि आफन्तलाई टपक्क टिपेर टुप्पामा नराखेको बताएका छन्।

सम्बन्धित सामग्री

पार्टीले एक असल र निष्ठावान् नेता चौलागाईंलाई गुमायो: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्मती प्रदेशसभाका सदस्य तथा नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गरेका छन् ।  उनले आज विज्ञप्ति जारी गर्दै यस दुःखद् घडीमा चौलागाईंप्रति श्रद्धा सुमन अर्पणका साथ उनको निधनबाट शोकमा पर्नुभएका आफन्त, परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेका...