‘नेपाल सधैँ मेरो मुटुको नजिक रहने ठाउँ हो’

काठमाडौँ– नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपाल आफ्नो रोजाईको प्रिय देश रहेको बताएका छन् । दुई दिने भ्रमणका लागि काठमाडौँमा रहेका अमेरिकी सहायक विदेशमन्त्री लूले नेपाल सँधै आफ्नो मुटुको नजिक रहने ठाउँ भएको बताएका हुन् । नेपाल भ्रमणका क्रममा एक भिडियो सन्देश जारी गर्दै उनले नेपालका विभिन्न ठाउँ पुग्दा आफूले धेरै कुरा […]