सर्वोच्चले अपव्याख्या गरेको ठाकुर पक्षको टिप्पणी, उपेन्द्र पक्षलाई लाग्यो स्वाभाविक

मन्त्रीमण्डल पुनर्गठन खारेज गर्ने सर्वोच्च अदालतकोको निर्णयप्रति जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले असन्तुष्टि जनाएको छ। तर अर्को पक्ष उपेन्द्र यादव समूहले भने सर्वोच्चको निर्णयलाई स्वागत गरेको छ।