काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्छ : चिरिबाबु महर्जन

काठमाडौं । ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बिहीबार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रम उहाँले उपत्यकामा मेट्रो चलाउनको निम्ति काठमाडौं महानगरपालिकासँग आफूहरु सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो । त्यसैगरी उहाँले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै सो लेनलाई काठमाडौं महानगरपालिका हुँदै […]

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकाभित्र छिर्न थप कडाइ : अब आरडीटी परीक्षणको रिपोर्ट देखाउनुपर्ने

काठमाडौं : काठमाडौं उपत्यका प्रवेशका सबै नाकाहरु पूर्णरुपमा सिल गर्ने निर्णय भएको छ। अब अत्यावश्यक कामले काठमाडौं छिर्नुपर्ने मानिसले पनि आरडीटी परीक्षण गरेको रिपोर्ट देखाउनुपर्ने छ। जेठ १ गते गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, गृह सचिव, सुरक्षा निकायका प्रमुख, लगायतको बैठकले