१५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री बन्ने रुची देखाएका छन् । नागरिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार सांसद पद खारेज गरेपछि लामिछानेले उपप्रधान तथा गृहमन्त्री र पार्टी सभापति पद समेत गुमाएका थिए । आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पुगेर नागरिकता लिएका उनी अपरान्ह पार्टी सभापति चुनिए । साँझ […]